पाकिस्तानमा बाढी र बर्षाले गयो ७०६ को ज्यान
जानकारी केन्द्र
२०८२, भाद्र, ६
इस्लामवाद । यस बर्षको मनसुनमा पाकिस्तानमा वर्षा र बाढीका कारण ७०६ जनाको ज्यान गएको छ । इस्लामाबादको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार घाइतेको संख्या ९ सय ६५ पुगेको छ ।
एनडीएमएका अनुसार वर्षा र बाढीको सबैभन्दा बढी असर खैबर पख्तुनख्वा प्रान्तमा देखिएको छ । यहाँ मात्रै ४२७ जनाको मृत्यु भएको छ । यसपछि पञ्जाबमा १६४, सिन्धमा २९, बलुचिस्तानमा २२, पाकिस्तान अधिकृत कश्मीर (पीओके) मा ५६ र इस्लामाबाद क्षेत्रमा ८ जनाको मृत्यु भएको छ।
पाकिस्तानी सेनाले प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्र पारेको जनाएको छ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
चीनको दाबी: जापानले ५,५०० आणविक बम बनाउन पुग्ने प्लुटोनियम भण्डार गरेको छ ।
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी

