नेपाल टेलिकमको सीआरबीटी सेवा पुन:सञ्चालन
जानकारी केन्द्र
२०८२, भाद्र, १९
काठमाडौं । नेपाल टेलिकमको सीआरबीटी सेवा पुन सञ्चालन भएको छ। कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा प्राविधिक समस्या कारण अवरुद्ध हुन गएकोमा हाल उक्त समस्या समाधान भई सेवा पुन:सञ्चारु भैसकेको जनाएको छ ।
ग्राहकवर्गको माग र आवश्यकतालाई ध्यानमा राख्दै सोही बमोजिमका सेवाहरु अविच्छिन्न र गुणस्तरीय रुपमा प्रदान गर्न कम्पनि प्रतिवद्ध रहेको जनाएको छ।

सम्बन्धित समाचार
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


