Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको मूल्यमा नयाँ किर्तीमान, तोलाको २ लाख १७ हजार १ सय

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, ३१
सुनको मूल्यमा नयाँ किर्तीमान, तोलाको २ लाख १७ हजार १ सय

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला दुई हजार ५९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स