Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, आश्विन, ६
हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा आज ७०० रुपैयाँ बढेको छ । आज सुन प्रतितोला मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ६५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स