Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

के तपाई यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आज राजमार्गको अवस्था यस्तो रहेको छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, आश्विन, ८
के तपाई यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आज राजमार्गको अवस्था यस्तो रहेको छ

काठमाडौं । आज ४ वटा राजमार्ग बाढी, पहिरो तथा वर्षाका कारण पूर्णरूपमा अवरुद्ध छन् भने ४ राजमार्ग एकतर्फी सुचारु गरिएका छन्। कोशी राजमार्ग, नेपाल र चीन नाका जोड्ने पुल, अरनिको राजमार्ग र नारायणगढ मुग्लिङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध नेपाल प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, गल्छी त्रिशूली देखि मैलुङ स्याफ्रु सडक, कालीगण्डकी करीडोर, पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी लोकमार्ग एकतर्फी सुचारु गरिएको छ।

 

 

naima expoTop Changing Nepal

युट्युब सट्स