नदिउ निभ्न निष्टाको ज्योति, अब त हट़ाऔ भ्रष्ट कुरीति
जानकारी केन्द्र
२०७३, श्रावण, ५
ड़ा गोबिन्द के सी ले तपाई हाम्रो स्वास्थ्य सुरक्षाको लागि आफ्नो ज्यानको बाजी थापेर गरिरहनु भएको आमरण अनशन सफल गराएर हाम्रो स्वास्थ्य माथि भै रहेको र भविष्यमा हुन सक्ने खेलवाड रोक्ने कर्तब्य तपाई हाम्रै होइन र ?
यदि तपाई आफु र आफ्ना सन्ततिको स्वास्थ्य प्रति अलिकति पनि जिम्वार हुनुहुन्छ भने यहि शनिवार बिहान ११ बजे माइतिघर मण्डला देखि बानेश्वर सम्म हुने बिशाल जनप्रदर्शनमा सहभागी भै डा के सी का माग हरु पुरा गर्न सरकारलाई दबाब दिनुहुन अनुरोध सहित निमन्त्रणा गर्दछु।
साथै यो event लाई शेयर गरेर साथीभाई र आफन्तलाई पनि सहभागिताको लागि आमन्त्रण गर्नु हुन अनुरोध गर्दछौ।
सहभागि हुन यस लिंकमा किल्क गराैं [btn link=”https://www.facebook.com/events/1042377055851678/” target=”_blank”]Click Me[/btn]
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


