Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

उच्च मूल्यमा पुगेको सुनचाँदीको भाउमा गिरावट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, आश्विन, ९
उच्च मूल्यमा पुगेको सुनचाँदीको भाउमा गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुन तोलामा एक हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स