Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

दशैंतिहार विशेष अफर : किङ लङ नेपाल भ्यान खरिदकर्तालाई मोटरसाइकल उपहार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, आश्विन, ९
दशैंतिहार विशेष अफर : किङ लङ नेपाल भ्यान खरिदकर्तालाई मोटरसाइकल उपहार

काठमाडौं । यस वर्षको दशैंतिहारलाई अझ रोमाञ्चक बनाउन किङ लङ नेपालले आफ्ना ग्राहकहरूका लागि बम्पर अफर सार्वजनिक गरेको छ। सीजी मोटर्सको अधिकृत वितरण गर्ने किङ लङ नेपालले यस योजना अन्तर्गत भ्यान खरिद गर्ने हरेक ग्राहकलाई लक्कि ड्र मा सहभागी हुन् पाउनेछन्।

यस अवसरमा, किङ लङ इभी भ्यान खरिद गर्ने प्रत्येक ग्राहक मध्ये प्रत्येक महिनामा एक जना भाग्यशाली विजेताले हिरो एक्स्ट्रीम १६०आर मोटरसाइकल उपहार स्वरूप पाउनेछन्। यो अफर किङ लङका १४, १५, १६ र १९ सिटर भ्यान मोडेलहरूमा लागू हुनेछ। योजना असोज ७ देखि कात्तिक ३०, २०८२ सम्म सञ्चालनमा रहनेछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स