यस्तो छ आजको मौसम पुर्वानुमान
जानकारी केन्द्र
२०८२, कार्तिक, १
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले अधिकांश स्थानमा मौसम सामान्य रहेको छ।
विभागले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनमा भनिएको छ कि देशभर हाल मौसम मुख्यतया सफा रहेको छ भने आज दिनभर पनि अधिकांश भू-भागमा मौसम सफै रहनेछ। तर, सबै प्रदेशका पहाडी भू-भागहरूमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
विभागले हालसालै कुनै ठूलो मौसमी गतिविधि नदेखिएकोले आकाश खुला रहने र घाम लाग्ने सम्भावना धेरै रहेको जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



