Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

सुनको मूल्य प्रतितोला दुई हजार सात सय बढ्यो,कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, कार्तिक, १५
सुनको मूल्य प्रतितोला दुई हजार सात सय बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्य प्रतितोला रू दुई हजार सात सय बढेको छ । बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै,आज चाँदीको मूल्यमा पनि तोलामा रू ८० रुपिया ले बढेर रू तीन हजार ६० रुपियामा कारोबार भई रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स