Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, कार्तिक, १८
कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थीर रहेको छ । आइतबार तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आजपनि सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ३ हजार ६० रुपैयाँ पुगेको छ । आइतबार चाँदी तोलामा ३ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।

naima expoTop Changing Nepal

युट्युब सट्स