Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

महरा र निधि प्रचण्ड सरकारका दुई उपप्रधानमन्त्री

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, श्रावण, २०
महरा र निधि प्रचण्ड सरकारका दुई उपप्रधानमन्त्री

आफ्नो सारथीको रुपमा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई उपप्रधानमन्त्री नियुक्त गरेका छन् ।

माओवादीबाट कृष्णबहादुर महरा र कांग्रेसबाट विमलेन्द्र निधिलाई उनले उपप्रधानमन्त्री नियुक्त गरेका हुन । निधीले गृह र महराले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन ।

उपप्रधानमन्त्री द्वय महरा र निधिले प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको सपथ गरेका थिए

naima expoTop Changing Nepal

युट्युब सट्स