Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, मंसिर, ४
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार १५९ रुपैयाँ पुगेको छ ।

Top Changing Nepal

युट्युब सट्स