रुट पर्मिट नभएका सवारी साधनलाई कारबाही
जानकारी केन्द्र
२०७३, भाद्र, ५
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार काभ्रेस्थित अरनिको राजमार्ग र बिपीराजमार्गमा चल्ने सवारी साधनहरुमध्ये क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई ट्राफिक नियम अनुसार प्रहरीले कारवाही गर्नुको साथै रुट पर्मिट नभएका सवारी साधनहरु काठमाडौंतर्फ फिर्ता पठाएको छ ।
राजमार्गका विभिन्न चेकप्वाइन्टमा खटिएको प्रहरीले शुक्रबार रुट पर्मिट नभएका ११ सवारी फिर्ता पठाएको छ भने क्षमता भन्दा बढी यात्रु राख्ने ४० सवारी साधनलाई कारवाही गरी २७ हजार ५ सय राजश्व संकलन गरेको छ । यसैगरी बिहिबार रुट पर्मिट नभएका ७२ सवारी साधन फिर्ता पठाएको छ भने क्षमता भन्दा बढी यात्रु भएका २ सय ४३ सवारी सधानलाई कारवाही गरी ३८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


