यस्तो छ चलचित्र गाँठोको ट्रेलर
भाद्र ३१ गते प्रदर्शन मिती तोकेको चलचित्र गा“ठोले शुक्रवार ट्रेलर सार्वजनिक गरेको छ । सुरज भुषाल निर्देशित चलचित्र गा“ठोले सम्वन्धको कथा बोकेको निर्देशक भुषालले बताए ।
चलचित्रमा होस्टेल रिर्टन्स स्टार नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहको छ । यस अधि सार्वजनिक गीत तथा टिचरबाट चर्चा कमाईरहेको चलचित्रको ट्रेलर युट्युव मार्फत सार्वजनिक गरेको हो ।
यस अघि मौन तथा होस्टेल रिर्टन्स निर्देशन गरेर चर्चा कमाएका निर्देशक भुषालले निर्देशन गरेको चलचित्र दर्शकको प्रतिक्षित चलचित्र हो । यस अधि होस्टेल रिर्टन्सबाट चर्चा कमाएका अभिनेता नाजिर हुसेन तथा अभय बराल अभिनित चलचित्र भएका कारण पनि चलचित्र दर्शकको पर्खाईको चलचित्र हो ।
बटवाल इन्टरटन्मेन्ट प्रालिको ब्यानरमा बनेको चलचित्रमा तिलक क्षेत्रि नृपेन्द्र राज जोशी र स्यंम सुरज भुषालको लगानी रहेको छ । चलचित्रमा अनुपम शर्माको संगीत रहेको छ । पोखरा पाल्पा र गुल्मी आसापासमा खिचिएको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् । चलचित्र भाद्र ३१ गतेदेखि नेपालभर प्रदर्शन हुदैछ ।
[su_youtube url=”https://youtu.be/AyN1wb2dInQ” width=”920″ height=”940″]
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


