सिटिजन्स बैंकले ३० हजार संस्थापक शेयर बिक्रीमा राख्यो
जानकारी केन्द्र
२०८२, मंसिर, २५
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेका ३० हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि सार्वजनिक गरेको छ। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०५ रुपैयाँ मा बिक्री गर्ने जनाएको छ।
नियमअनुसार संस्थापक शेयर बिक्रीको पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई हुने भएकाले हालका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र यी शेयर खरीद गर्न सक्नेछन्।
शेयर खरीद इच्छुकहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट निवेदन नआएमा भने बैंकले शेयर सर्वसाधारणलाई बिक्रीका लागि प्रक्रिया अघि बढाउने जनाएको छ।
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

