काठमाडौंमा आज कडा जाडो, न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस
जानकारी केन्द्र
२०८२, माघ, १
काठमाडौं । पुस महिनाको अन्तिम दिन काठमाडौं उपत्यकामा जाडो बढेको छ। मौसम पूर्वानुमान अनुसार आज बिहान ६:२७ बजे न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसबाट बिहान पौने ९ बजे २.३ डिग्री सेल्सियसमा झरेको छ।
आजको न्यूनतम तापक्रम मंगलबारको भन्दा कम रहेको छ, जुन बेला २.८ डिग्री मापन भएको थियो। काठमाडौंमा आज अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस पुगेको छ।
देशभर जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ५.९ डिग्री सेल्सियस, भने जनकपुर र चन्द्रगढीमा सबैभन्दा बढी ९ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सम्बन्धित समाचार
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

