काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा
जानकारी केन्द्र
२०८२, माघ, ५
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । बालेनले आज पदबाट राजीनामा दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका बालेन आज (आइतबार) औपचारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ । रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा बालेनको लागि कार्यकक्ष तयार भएको पनि स्रोतले बतायो ।
आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेनले झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बन्नका लागि उनले मेयर पदबाट राजीनामा दिएका हुन् ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


