Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

२०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, माघ, ६
२०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

मेष राशि-
अचानक कमाई हुनेछ । पैसो कमाउने योग छ । लामो यात्राको प्रकृया अघि बढनेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ।

बृष राशि-
नसोचेको ठाउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला ।  सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला ।खर्च व्यवस्थापनमा ध्यान दिनुहोला

मिथुन राशि-
आफन्त मिलनले सुख दिनेछ । प्रियजनसंगको भेटले मन प्रफुल्ल रहला ।वषौँदेखि भेट नभएको आफन्तसगँ भेट हुदाँ अनौठो खुसि लाग्ने छ ।

कर्कट राशि-
पैसो कमाउने योग छ । बचत हुने प्रवल सम्भावना छ । बचत हुने प्रवल सम्भावना छ । नया कामका योजनाहरु बन्ने सम्भावना छ ।

सिंह राशि-
मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नया कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

कन्या राशि-
वादविवादको सामना गर्नु पर्ला । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् ।

तुला राशि-
जागिरको काममा डर हुनेछ । मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ।

वृश्चिक राशि-
रमाइलो दिन छ । मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ ।

धनु राशि-
अप्रत्याशित लाभ हुनेछ । काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला।

मकर राशि-
अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला । पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।

कुम्भ राशि-
धन आर्जनमा राम्रो दिन छ । अन्नको काममा लाभ हुने दिन छ ।  साथै कसैबाट समर्थन पाउने दिन छ साथै साथ सहयोग गर्ने बचनबद्धता जनाउने छन्

मीन राशि-
राम्रो कमाइका कारण सुख मिल्नेछ ।आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ ।

-ज्यो.पं. तुलसी भारद्वाज

naima expoTop Changing Nepal

युट्युब सट्स