Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, १३
आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा कुनै परिवर्तन देखिएको छैन । अघिल्लो दिन बढेको भाउ आज भने स्थिर अवस्थामा रहकको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता,चादिँको मूल्य भने प्रतितोला १३० रुपैयाले बढ्दै पाँच हजार ७१५ रुपैँया पुगेको छ । अन्तराष्ट्रिय बजारको प्रभावअनुसार भाउमा दैनिक उतार चढाव हुने गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स