झापा–५ मा रोचक प्रतिस्पर्धा, २५% भयो मतदान
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
झापा । प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा रोचक प्रतिस्पर्धा देखिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे १० बजेसम्म हालसम्म शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ र २५ प्रतिशत मतदान भएको छ।
यो क्षेत्रमा पूर्व प्रधानमन्त्री एवं केपी शर्मा ओली (नेकपा एमालेका अध्यक्ष) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीच कडा प्रतिस्पर्धा देखिएको छ।
झापा–५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेका छन्।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


