Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

दिउँसो २ बजेसम्म देशभर ६२ लाख मत खस्यो ।

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
दिउँसो २ बजेसम्म देशभर ६२ लाख मत खस्यो ।

काठमाडौँ । बिहिबार दिउँसो २ बजेसम्म देशभर ६२ लाख २० हजार ४२ मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ ।

देशभर १६५ निर्वाचन क्षेत्रमा करिब ३३ प्रतिशत मतदान भएको छ । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४७ प्रतिशत र गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ ।

देशभर रहेका १० हजार ९६७ मतदान स्थलमध्ये अधिकांश मतदान शान्तिपूणृ रुपमा भइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स