Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। प्राप्त विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ६,६२३ मत गणना हुँदा २,८०१ मतसहित फराकिलो अग्रता बनाएका छन्।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरे दोस्रो स्थानमा १,२५९ मतसहित छन्।

नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १,१५१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी मिना खरेलले ९१६ मत पाएकी छिन्।

मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स