Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

मुस्तांग १ मा योगेश गौचन थकाली विजयी , यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
मुस्तांग १ मा योगेश गौचन थकाली विजयी , यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा मुस्तांग क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार ३२ वर्षिय योगेश गौचन थकालिले ३३०७ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा डादु विष्टले १८०६ मत प्राप्त गरेका छन भने ७५९ मत सहित तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीय चन्द्र थकाली रहेका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स