Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

तेह्रथुम-१ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
तेह्रथुम-१ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा तेह्रथुम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार सन्तोष सुब्बा ११,५६१ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार भानुभक्त ढकाल १०,६८२ मत प्राप्त गरेका छन् भने ७,७३७ मत सहित तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्की रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स