Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

बझाङ १ मा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
बझाङ १ मा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा बझाङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार ऐनबहादुर महर १८,५४३ मतका साथ विजयी भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार प्रकाश रसाइली स्नेही १६,३०४ मत प्राप्त गरेका छन् भने ९,७५७ मत सहित तेस्रो स्थानमा नेपाल कम्युनिस्ट पार्टीका मीनबहादुर कुँवर रहेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स