Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सर्लाही-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार नीतिमा भण्डारी (कार्की) विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
सर्लाही-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार नीतिमा भण्डारी (कार्की) विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा सर्लाही क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाकी उम्मेदवार नीतिमा भण्डारी (कार्की) ४४,१८१ मतका साथ विजयी भएकी छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार शम्भुलाल श्रेष्ठले ७,८७१   मत प्राप्त गरेका छन भने ६,१०१ मत सहित तेस्रो स्थानमा नेकपा एमाले पार्टीका मनोजकुमार देवकोटा रहेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स