Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

मोरङ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णकुमार कार्की विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
मोरङ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णकुमार कार्की विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार कृष्णकुमार कार्की ४४,१८१ मतका साथ विजयी भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार दिलीपकुमार अग्रवाल क्षेत्रीले १५,६२४ मत प्राप्त गरेका छन भने १२,६६४  मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका मीनेन्द्रप्रसाद रिजाल रहेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स