Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

अर्घाखाँची-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसाल विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
अर्घाखाँची-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिप्रसाद भुसाल विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा अर्घाखाँची क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका हरिप्रसाद भुसाल ३५,०२३८ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार पीताम्बर भुसालले २२,६४९  मत प्राप्त गरेका छन् भने १८,९८३ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका विष्णुप्रसाद खनाल रहेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स