Jankari Kendra
२ भाद्र २०८३, मंगलवार
Worldlink

मोरङ-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशा झा विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
मोरङ-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशा झा विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा मोरङ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभाकी आशा झा ३०,४३४ मतका साथ विजय भएकी छिन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार फुलकुमार लालवानीले ९,४१५ मत प्राप्त गरेका छन् भने ८,७४७ मत सहित तेस्रो स्थानमा जनता समाजवादी पार्टी, नेपालका राजकुमार यादव रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स