Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

ताप्लेजुङ १ मा नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
ताप्लेजुङ १ मा नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको  मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा ताप्लेजुङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रतिनिधि सभाका क्षितिज थेबे १३,९६२ मतका साथ विजय भएका छन्। उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याङ लिम्बू ११,७११ मत प्राप्त गरेका छन् भने ६,७७५ मत सहित तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्री रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स