Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

नवलपरासी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्रकुमार गुप्‍ता विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
नवलपरासी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्रकुमार गुप्‍ता विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा नवलपरासी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका नरेन्द्रकुमार गुप्‍ता ४५,२४१ मतका साथ विजय भएका छन्। उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका भीमबहादुर थापा क्षेत्री १५,९४५ मत प्राप्त गरेका छन् भने ७,२१२ मत सहित तेस्रो स्थानमा जनता समाजवादी पार्टी, नेपालका देवेन्‍द्र यादव रहेका छन्।

 

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स