Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

नवलपरासी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम खनाल विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
नवलपरासी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम खनाल विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा नवलपरासी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका विक्रम खनाल ४५,२४१ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका विनोदकुमार चौधरी ९,५०२ मत प्राप्त गरेका छन् भने ७,९५६ मत सहित नेकपा एमाले पार्टीका रामप्रसाद पाण्डेय रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स