Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

हुम्ला-१ मा नेपाली कांग्रेस पार्टीका उम्मेदवार जयपति रोकाया विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
हुम्ला-१ मा नेपाली कांग्रेस पार्टीका उम्मेदवार जयपति रोकाया विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा हुम्ला क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस पार्टीका प्रतिनिधि सभाका उम्मेदवार जयपति रोकाया ८,७९७ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र रोकायाले  ७,२४३ मत प्राप्त गरेका छन् भने ४,३३१ मत सहित तेस्रो स्थानमा  नेकपा एमाले पार्टीका दल फडेरा रहेका छन्।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स