Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कपिलवस्तु-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम थापा विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
कपिलवस्तु-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम थापा विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा कपिलवस्तु क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार विक्रम थापा २७,६३५ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार विक्रम थापाले २१,५२७ मत प्राप्त गरेका छन् भने २०,४८२ मत सहित तेस्रो स्थानमा  नेपाली कम्युनिस्ट पार्टीका सुरेन्द्रराज आचार्य रहेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स