Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

ललितपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
ललितपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा ललितपुर बैतडी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार जगदीश खरेल ३९,४९१ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जन ७,४२० मत प्राप्त गरेका छन् भने ५,५४७ मत सहित तेस्रो स्थानमा उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकार रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स