आजदेखि आधा सिलिन्डर एलपी ग्यास बिक्रि सुरु,अनावश्यक भण्डारण नगर्न आग्रह
जानकारी केन्द्र
२०८२, फाल्गुन, २९
काठमाडौँ । एलपी ग्यासको बढ्दो मागलाई व्यवस्थापन गर्नृ नेपाल आयल निगमले शुक्रबार अर्थात आजदेखि आधा सिलिन्डर ग्यास बिक्रि सुरु गरेको छ । निगमका अनुसार पछिल्ला केहि महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग असामान्य रुपमा बढेको छ ।
मध्यपूर्व क्षेत्रमा जारी द्धन्द्धका कारण अन्तराष्ट्रिय बजारमा ग्यास आपूर्ति प्रभावित भएको तथा भारतमै ग्यास अभावको खबर आएपछि नेपालमा पनि आवश्यकता भन्दा बढी ग्यास किनेर भण्डारण गर्ने प्रवृति बढेको जनाइएको छ ।
यस अवास्थालाई ध्यानमा राख्दैद अर्को सूचना जारी नभएसम्म प्रत्येक सिलिन्डरमा ७.१ केजी ग्यास भरेर ९५५ रुपैँयामा बिक्री गरिने निगमले जानकारी दिएको छ । साथै उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


