समानुपातिक सांसदमा कांग्रेसले टुंग्यायो २० जनाको नाम, १५ महिला समावेश
जानकारी केन्द्र
२०८२, चैत्र, १
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम अन्तिम रुपमा तय गरेको छ । आइतबार सानेपा स्थित पार्टी केन्द्रिय कार्यलयमा बसेको कार्यसम्पादन समितिको बैठकले सूचि अनुमोदन गरेको गरेको जनाइको छ।
समानुपातिक सांसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्दै १५ जना महिला सांसद र बाँकी ५ जना विभिन्न समावेशी समूह थारु,दलित,मधेसी,मुस्लिम र पिछडिएका क्षेत्रबाट चयन गरिएका छन् । आदिवासी जनाजाति र खसआर्य समुदायबाट समानुपातिक हिसाबले ६ ६ जना सांसद समावेश छन् ।
अन्तिम बन्दसूचीको आधारमा तयार गरिएको र निर्वाचन आयोगमा पेश भएपछि मात्र सार्वजनिक हुने बताइएको छ । साथै निर्वाचन प्रक्रिया र अनुभवको समिक्षा गर्न केन्द्रिय कार्यसमितिको बैठक केहि दिनभित्रै बोलाइने बताइएको छ ।
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

