सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
जानकारी केन्द्र
२०८२, चैत्र, १६
काठमाडौँ । सरकारले ब्रिज कोर्स कार्यक्रममाथि कडाइ गर्ने निर्णय गरेको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि सञ्चालन हुदैँ आएका यस्ता कक्षाहरु अब बन्द गर्ने घोषणा गरेको छ ।
मन्त्रालयका अनुसार आागामी वैशाख १ गतेदेखि देशभर ब्रिज कोर्स सञ्चालन गर्न नपाइने भएको छ । विद्यार्थीलाई भर्ना प्रक्रिया अघि तयार गराउने नाममा सञ्चालन गरिने यस्ता कक्षाहरुले शैक्षिक असमानता बढाउने,मानसिकता दबाब सिर्जना गर्ने तथा अभिभावक माथि अतिरिक्त आर्थिक भार थप्ने निष्कर्षसहित यो कदम चलिरहेको जनाइएको छ ।
हालसम्म विद्यालय तथा कलेज भर्ना अघि व्यापक रुपमा सञ्चालन हुदैँ आएका ब्रिज कोर्ष अब पूर्ण रुपमा निधेष हुने मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्री सस्मित पोखरेलको कार्यकालमा आएको यो निणर्यलाई शिक्षा क्षेत्र सुधारको पहलका रुपमा हेरिएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


