दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत
जानकारी केन्द्र
२०८२, चैत्र, १७
काठमाडौँ । दुईदिनसम्म लगातार ओरालो लागेको शेयर बजारले पुनःउकालो लिएको छ । नयाँ अर्थमन्त्री स्वर्णीम वाग्लेले जिम्मेवारी सम्हालेपछि सुरुवाती दुई कारोबार दिन बजार घटेको भएपनि आज भने बजारमा सुधार देखिएको हो । लगानीकर्ताको सहभागीता केही बढेसँगै सूचक हरियालीतर्फ फर्किएको छ ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) पसिुचक १९.७० अंकले बढेर २८५१.०९ बिन्दुमा पुगेको छ । यस दिन ३३९ वटा कम्पनीका २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा कुल ११ अर्ब २४ करोड २४ लाख रुपैँया बराबारको कारोबार भएको छ ।
त्यस्तै गरी बजारमा सकारात्मक संकेत देखिए पनि कारोबार रकम भने अपेक्षाअनुसार उच्च हुन सकेको छैन । आज अधिकांस समुहमा वृद्धि देखिएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

