सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय
जानकारी केन्द्र
२०८२, चैत्र, १९
काठमाडौँ । सरकारले अबदेखि आफ्ना सूचना विज्ञापनहरु निजी सञ्चार माध्यममा नभई सरकारी स्वामित्वका माध्यम मार्फत मात्र प्रकाशन गर्ने व्यवस्था लागू गरेको छ । यस निर्णयले विज्ञापन वितरणमा एकरुपता र खर्च नियन्त्रण गर्ने उद्धेश्य राखेको बताएको छ ।
नयाँ प्रावधानअनुसार संघ,प्रदेश र स्थानीय तहका सबै निकायहरुले गोरखापत्र,रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत मात्र सूचना प्रवाह गनुपर्ने छ । त्यस्तै गरी विज्ञापन सम्बन्धी भुत्तानी पनि सम्बन्धित संस्थाको आधिकारिक खातामार्फत मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल पत्रकार संघले भने यस कदमको विरोध गरेको छ । महासंघले निजी सञ्चारमाध्यमलाई कमजोर बनाउने र प्रेस स्वतन्त्रतामाथि असर पार्ने भन्दै सरकारलाई निर्णय पुर्नविचार गर्न आग्रह गरेको छ,अन्यथा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


