Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, २०
आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज स्थिर देखिएको छ । अघिल्लो दिन जसरी कारोबार भएको थियो आज पनि सोहि दर कायम रहँदै प्रतितोला २ लाख ९४ हजार रुपैँयामा किनबेच भइरहेको छ । पछिल्ला दिनमा म्रल्यमा खासै उत्तारचढाव नदेखिाँदा बजारमा सुनको दर स्थिर अवस्थामा रहेको देखिन्छ ।

आज चाँदिको मुल्यमा भने सामान्य वृद्धि भएको छ । आज चाँदि तोलामा ५० रुपैँयाले बढेर प्रतितोला ४ हजार ८३० रुपैँया पुगेको छ । सुन स्थिर रहे पनि चाँदिको मूल्यमा आएको यो वृद्धिले बजारमा हल्का चलायमान अवस्थन देखिएको विश्लेषण गरिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स