नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
जानकारी केन्द्र
२०८२, चैत्र, २०
काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत विभिन्न तहका पदहरुमा विभिन्न तहका पदहरुमा ४०० भन्दा बढी जनशक्ति भर्ना प्रक्रिया अघि बढाएको छ । प्रहरी नायव उपरिवेक्षकदेखि प्रहरी जवानसम्मका पदहरुमा आवेदन आह्वान गरिएको हो ।
सूचना अनुसार इिन्जनियरिंग क्षेत्रका कम्प्यूटर,सञ्चार,सिभिल,इलेक्ट्रिकल,आर्किटेक्चर तथा अटोमोबाइल समूहमा अवसर खुलाएको छ । त्यस्तै गरी विधि विज्ञान र स्वास्थ्य तर्फ मेडिकल अफिसर,डेन्टल,नर्सिगं,फामेसी लगायतका पदहरुमा पनि माग गरिएको छ ।
कुल संख्यामध्ये प्राविधिक प्रहरी जवानका लागि सबैभन्दा धेरै २८० पद छुट्याइएको छ भने अन्य अधिकृत तथा निरीक्षक तहका लागि १२९ पदमा भर्ना खुला गरको छ । आवेदन दिने म्याद सम्बन्धित पदअनुसर चैत अन्तिम सातादेखि वैशाख अन्तिमसम्म तोकिएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


