ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८२, चैत्र, २६
काठमाडौँ । सुनचाँदी बजारमा बिहिबार उल्लेख्य गिरावट देखिएको छ । दैनिक कोरोबार मूल्य निर्धारण गर्ने निकायका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैँया कायम भएको छ भने अघिल्लो दिनको तुलनामा ४ हजार ३ सय रुपैँयाले कम हो ।
बुधबार उच्च दरमा कोरोबार भएको सुनको मूल्य आज घटेसँगै बजार केही चिसिएको देखिन्छ । साताको सूरुवातसँग तुलना गर्दा भने सुनको मूल्यमा सामान्य सुधार कायम रहेको छ ।
त्यस्तै गरी चाँदीको मूल्य पनि ओरालो लागेको छ । बुधबार प्रतितोला ५ हजार २५ रुपैँया रहेको चाँदी आज १५० रुपैँया घटेर ४ हजार रुपैँयामा कारोबार भइरहेको छ ।
पछिल्लो दिनहरुमा अन्तराष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको भाउ निरन्तर उतारचढाव रहनुका साथै यसले व्यवसायी ताथा उपभोक्ता दुवैलाई मूल्यको दिशाबारे चासो बढाएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


