आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार
जानकारी केन्द्र
२०८२, चैत्र, २७
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको भाउ प्रतितोला रु.२२०० ले बढेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला रु २ लाख ९८ हजार ९०० पुगको छ ।
त्यस्तै गरी चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदी प्रतितोला रु ८५ ले महँगिएपछि यसको नयाँ मूल्य रु ४ हजार ९६० कायम भएको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा भइरकेको उतारचढावको प्रभावले स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा वृद्धि भएको व्यवसायीहरु बताँउछन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


