नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध
जानकारी केन्द्र
२०८३, बैशाख, २५
भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा सुख्खा पहिरो खसेपछि आज बिहानैदेखि सडक अबरुद्ध भएको छ ।
मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरोका कारण सडक पूर्ण रुपमा बन्द भएको हो ।
सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम सुरु गरिएको बताइएको छ । पहिरो पन्छाउन प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
यात्रु तथा सवारी चालकलाई आवश्यक सर्तकता अपनाउन र वैकल्पिक मार्गबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


