अवैध रुपमा ल्याएको सुनसहित पक्राउ
जानकारी केन्द्र
२०७३, कार्तिक, १८
अवैध रुपमा ल्याएको ४ सय ग्राम सुनसहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । कतारको दोहा हुँदै दिल्लीबाट काठमाडौं आएका यात्रु तथा कलेक्टरलाई चेकजाँच गर्ने क्रममा स्याङ्जा पञ्चामुल–१ बस्ने ४२ वर्षीय नारायण प्रसाद तिवारीको साथबाट १ सय ५० ग्राम सुन, कास्की थुम्कीडाँडा–८ बस्ने २४ वर्षीय श्रीराम सापकोटाको साथबाट १ सय ५० ग्राम सुन र कलेक्टर तनहुँ श्याम्घाका २४ वर्षीय सुरेश गिरीको साथबाट १ सय ग्रामको सुनको ब्रास्लेटसमेत गरी उक्त परिमाणको सुनसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको नेपल प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

