मधेशी मोर्चाद्धारा संसद बैठक बहिष्कार
जानकारी केन्द्र
२०७३, कार्तिक, २७
सरकारप्रति असन्तुष्टि जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद बैठक बहिस्कार गरेको छ ।
शुक्रबार बसेको संसदको बैठक सुरु हुनासाथ संघीय समाजवादी फोरमका अशोक राईले विशेष समय लिएर बोलेका थिए ।
सरकार गठन गर्दा तीनबुँदे सहमति भएको भन्दै उनले सहमति कार्यान्वयन हुन नसकेको बताए । मुद्दा फिर्ता लिने सहमति भएपनि अझै मुद्दा लगाउने काम भइरहेको भन्दै फोरम नेपालका बरिष्ठ नेता राईले भने, ‘आन्दोलन गर्न आदेश दिने नेताहरु सरकारको कुर्सीमा बसिरहेका छन् । तर, आन्दोलनको आदेश मान्ने कार्यकर्तालाई थुनिराख्नु औचित्य छैन । अविलम्ब रिहा गर्नुपर्छ ।’
राई बोलेपछि मधेसी मोर्चामा आवद्ध दलका नेताहरु संसद बैठकबाट बाहिरिएका छन् ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


