रौतहटमा धार्मिक तथा शैक्षिक महोत्सव सम्पन्न
जानकारी केन्द्र
२०७३, मंसिर, २३
रोशन पोखरेल ,राैतहट
रौतहटको चन्द्रपुर नगरपालिका स्थित सन्तपुरमा मंसीर १५ गते बुधबार देखी धार्मिक तथा शैक्षिक महोत्सव सुरू भर्इ सम्पन्न भएको छ । सुवलाल बहुमुखी क्याम्पस सन्तपुरको भौतिक एवम् शैक्षिक सुधारमा लक्षित महोत्सवबाट संकलित रकमले विधालयमा सभाहल निर्माण गर्ने, सीसी टिभीको जडान गरि कक्षाकोठाहरूको व्यवस्थापन गर्ने, क्याम्पस भवनमा रंग लगाउने, शैक्षिक संस्थाको पूर्वाधारलार्इ पूर्णता दिने लगायतको लक्ष्य लिएको जनाइएको छ । रौतहट जिल्लाको पूरान शैक्षिक संस्थाको रूपमा रहेको सुवलाल बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह सन्चालन गर्ने तथा प्राविधिक शिक्षालार्इ अग्रसरतामा राख्ने उदेश्यका साथ महायज्ञको अयोजना गरीएको समेत अयोजकले जनाएका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

