बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार
जानकारी केन्द्र
२०७३, मंसिर, २३
पोखरा, २३ मंसिर ।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईमाथि जुत्ता प्रहार भएको छ ।
भट्टराईमाथि जुत्ता प्रहार गर्ने विद्यार्थीलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षका छात्र सञ्जिव भट्टराई छन् ।
क्याम्पस हातामा गरेको नयाँ शक्ति विद्यार्थी युनियनले नयाँ विद्यार्थीका लागि बिहीवार आयोजना गरेको स्वागत कार्यक्रममा बाबुराम प्रमुख अतिथि थिए । उनलाई ताकेर भट्टराईले जुत्ता प्रहार गरे पनि लाग्न पाएन ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

